दीपक खड्काको प्रस्ताव : ‘काँग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारको...