नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन: ८ प्रदेश, ७७ जिल्ला, ४०० पालिकामा अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यका प्रदेशसहित ८ प्रदेश, ७७ जिल्ला, ३५ विभाग र ४०० भन्दा बढी पालिकाको अधिवेशन सम्पन्न भएको छ । संगठनको महाधिवेशन “संघीयतामा...