‘नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौँ’ : कार्यवाहक सभापति खड्का
काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन् । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरूको जोड...