‘प्रधानमन्त्रीले हप्तामा एक पटक प्रधानमन्त्री पद काँग्रेसलाई छाड्छु भन्नुको अर्थ छैन’ : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एक पटक प्रधानमन्त्री पद काँग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् । काठमाडौँमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक...