‘महाधिवेशनका लागि तयार हुनुस्, उम्मेदवार बन्न पाउँदैनौ भनेपनि स्वीकार्छौं’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन गर्न नेताहरू तयार भएको अवस्थामा महाधिवेशनमा कुनै पनि पदको आकांक्षी नहुन समेत तयार रहेको बताएका छन् । मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय...