पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
काठमाडौँ। नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुङ्ग्याउने गरी काम गर्न परिपत्र गरेको छ । महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको...