जटिल प्रसूति समस्यापछि बाजुराकी महिलाको सेनाद्वारा उद्धार
काठमाडौँ । नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेकी बाजुराकी एक महिलाको हवाई उद्धार गरेको जनाएको छ। बाजुराको सर्केगाउँ–१ निवासी महिलालाई जटिल प्रसूति समस्या भएपछि थप उपचारको लागि सेनाको हवाईमार्फत कर्णाली...