मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी
काठमाडौँ । मोरङको कारागार शौचालयभित्र महिला बन्दी मृत अवस्थामा भेटिएकी छन् । बुधवार बिहान बराहक्षेत्र नगरपालिका-६ घर भएकी ३२ वर्षीय राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । महिला...