आजदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ। आज चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरु हुन लागेको हो। यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । दिउँसो २...