कर्णाली प्रदेशको नीति तथा कार्यक्रम मुख्यमन्त्रीद्वारा वाचन, प्रदेश प्रमुख अस्वस्थ
काठमाडौँ । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८३-२०८४ को नीति तथा कार्यक्रम वाचनका क्रममा प्रदेश प्रमुखको स्वास्थ्यमा असहजता देखिएपछि सो कार्यक्रम मुख्यमन्त्रीले नै सम्पन्न गरेका छन्। प्रदेश सभा बैठकमा सुरुमा...