छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकास र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको बताएका छन् ।आज कोशी प्रदेश सरकारको स्थापना दिवसको...