संघीयता कार्यान्वयनमा चुनौती भयो : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रदेश र...