काठमाडौँ । नेपाली काँग्रेसले कञ्चनपुर-३ मा हरि बोहरालाई अघि सारेको छ ।
यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले जितेका थिए । उनले अहिले टिकट पाएनन् । उम्मेदवार बनाइएका बोहरा पूर्व जिल्ला सभापति हुन् ।