संसदीय दलको बैठकअघि डीपीसहित चार सांसदले कारागारमा एक्ला एक्लै भेटे रविलाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले सभापति रवि लामिछानेसँग भेटेका छन् । पार्टी संसदीय दल बैठक बस्नुअघि उनीहरूले रविसँग भैरहवा कारागारमा पुगेर...