प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई दबाब नभएको रवि लामिछानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएको विषयलाई लिएर आफू कुनै प्रकारको राजनीतिक वा व्यक्तिगत दबाबमा नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकपछि...