नीतिगत पहुँचमार्फत जनताको घरसम्म पुग्ने रास्वपाको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक नेतृत्व सबै नागरिकको घरदैलोमा प्रत्यक्ष रूपमा पुग्न नसक्ने भए पनि नीति निर्माणमार्फत प्रभाव प्रत्येक नागरिकसम्म पुग्ने बताएका छन्। सोमबार...