रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सांसदका रूपमा कार्य गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ। अधिवक्ता आयुष बडालसहितको टोलीले दायर...