रसुवा अपार सम्भावनायुक्त : उपराष्ट्रपति पुन
आमाछोदिङ्गमो । उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवा नेपालकै प्राकृतिक सुन्दरता, धार्मिक केन्द्र, प्राकृतिक स्रोत साधनले सम्पन्न अपार सम्भावनायुक्त जिल्ला भएको बताएका छन् । जिल्ला समन्वय समिति रसुवाको समन्वय तथा सेम्पालिबो युवा...