एमालेले भन्यो : ‘शव पहिचान र व्यवस्थापनमा सरकारले लिएको नीति गलत’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...