भोटेकोशी बाढी अपडेट: ४६९ जनाको मृत्यु, ९७७ अझै बेपत्ता, उद्धारका लागि ड्रोन र हेलिकप्टर परिचालन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी...