कार्यालय समय सुरु हुनासाथ वैदेशिक रोजगार विभाग पुगे श्रम मन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । मंगलवार बिहान कार्यालय समय सुरु भएपछि मन्त्री यादव विभागमा पुगेका हुन् । अनुगमनको क्रममा...