नदीजन्य पदार्थ र काठको अव्यवस्थापनले तराई जोखिममा, प्रकृतिको सदुपयोग नहुँदा अभिशाप बन्दै गएको तर्क
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले...