२२ फाल्गुन २०८२, शुक्रबार
४० स्थानमा रास्वपा अगाडि
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा (एमाले) पाँच, नेपाली काँग्रेस चार र नेपाली...