डडेल्धुरामा भत्कियो काँग्रेसको ३४ वर्षे विरासत, रास्वपाका तारा जोशी विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित...