रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी...