तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
काठमाडौँ । रासायनिक मल आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको छ, जसअनुसार तोकिएको समयमा मल नउठाउने वा कालोबजारी...