‘मनोसामाजिक संवेदनशीलता आवश्यक, पद वा परिचयभन्दा बढी अवस्था महत्त्वपूर्ण’ : सांसद धिताल
काठमाडौँ । रास्वपाकी सांसद क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनका शहीद परिवार, घाइते, सुरक्षाकर्मी र कर्मचारीहरूको मानसिक स्वास्थ्य अवस्थाप्रति संवेदनशील दृष्टिकोण अपनाउन आग्रह गरेकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले...