रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति काँग्रेसमा प्रवेश
काठमाडौँ । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत काँग्रेसमा प्रवेश गरेका छन् । बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर काँग्रेस प्रवेश...