डा. अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपा प्रवेश
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कम्युनिस्ट पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। जनकपुरधाममा आयोजित परिवर्तन उद्घोष सभामा सिंह र अन्सारी रास्वपा प्रवेश गरेका...