रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका छन् । उनलाई बाजागाजासहित अहिले पार्टी...