२२ फाल्गुन २०८२, शुक्रबार
रास्वपाको लोकप्रियतामाथि बाबुरामको टिप्पणी: सुशासन र समृद्धिका लागि जनताको शान्त अभिव्यक्ति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति देशव्यापी जनलहरलाई आम जनताद्वारा सुशासन र समृद्धि प्राप्तिको आकांक्षा सहितको शान्त विद्रोहका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्याख्या गरेका छन्। प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहेका...