भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी-कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा...