भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका
नारायणगढ (चितवन) । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग...