दुई अध्यागमन अधिकृतको जिम्मेवारी खोसियो
काठमाडौँ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा अनधिकृत टिप्पणी गरिएको प्रकरणमा अध्यागमन विभागले दुई अधिकृतमाथि कारबाही गरेको छ। विभागका अनुसार प्रचलित कानुन तथा...