सब-इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो...