दवाडीको सरुवापछि पद रिक्त, सिँचाइ सचिवमा विश्वबाबु पुडासैनीको चर्चा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको रिक्त सचिव पदमा वरिष्ठ प्राविधिक सचिव विश्वबाबु पुडासैनीलाई ल्याउनेबारे मन्त्रालयभित्र चर्चा सुरु भएको छ। सचिव सरिता दवाडीको सरुवासँगै रिक्त भएको पदमा पुडासैनीलाई ल्याउने...