‘हिमाली विपद्ले नेपालको समृद्धिको पुरानो विकास मोडल पुनर्विचार गर्नुपर्ने देखायो’: परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले पछिल्लो रसुवा भोटेकोशी विपद्ले नेपालले पछिल्ला दशकमा अघि बढाउँदै आएको समृद्धिको विकास अवधारणामाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । बिहीवार सिंहदरबारमा...