८१औँ राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल न्युयोर्क प्रस्थान
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।...