देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक काँग्रेस भएको शेखरको दाबी, भने-‘गगनहरू चोइटिएर गए’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक काँग्रेस भएको दाबी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका...