सभापति देउवाले नै विशेष महाधिवेशनको उद्घाटन गर्ने गगन-विश्व पक्षको विश्वास
काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीपंक्ति...