प्रधानमन्त्रीले ३ शीर्ष नेतालाई भनिन्- ‘अब कुनै अलमल नगरी भविष्य सम्झेर चुनाव सफल पारौँ’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख ३ दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न आग्रह गरेकी छिन् । चुनावी तयारीबारे...