बोल्ने अवसर नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोल्न समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका छन्। यसअघि आफ्नै स्थानबाट विरोध जनाएका पार्टीका सांसदहरूले सबै विपक्षी दललाई धारणा राख्न...