हर्क साम्पाङको प्रश्न- सुस्तामा भारतीय बलले नेपालीमाथि हप्कीदप्की गर्यो, रक्षा मन्त्री कहाँ छन् ?
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । उनले आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ‘यस बेला नेपालका...