उपसभामुख पद ग्रहणपछि रूबीकुमारी ठाकुर पार्टी जिम्मेवारीबाट अलग
काठमाडौँ । नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले श्रम संस्कृति पार्टीसँग रहेका सबै संगठनात्मक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। उपसभामुख पदको शपथ ग्रहण गरेपछि उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै अब संवैधानिक...