‘सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्वासको व्यवस्था होस्’ : हर्क साम्पाङ
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमवासी बस्तीहरू भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेका छन् । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै राईले यस्ता गतिविधि रोक्न माग...