निजामती विधेयकमाथि समितिमा छलफल जारी, भदौ १७ भित्र पारित गर्ने तयारी
काठमाडौँ । प्रतिनिधि सभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको...