मन्त्री न्यौपानेको दाबी : ‘निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छ’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएकी छन्। नेपाल निजामती कर्मचारी संगठन तनहुँले आज यहाँ आयोजना गरेको सहिद...