‘बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ’: मन्त्री न्यौपाने
तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् । तनहुँको बन्दीपुर गाउँपालिका-६ धरम पानीमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै...