चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रबाट निर्वाचनमा असहयोग भएको निष्कर्षसहित अनुशासनात्मक कारबाही अघि बढाउने र त्यसैबाट संगठन पुनर्गठन प्रक्रिया सुरु गर्ने बताएका छन्। जनवर्गीय संगठनका...