‘प्रचण्ड’ले भने : ‘अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन असाधारण निर्वाचन भएकाले यसलाई सामान्य तरिकाले बुझ्न नहुने बताएका छन्। बिहीबार बागलुङको बुर्तीबाङमा नेता कार्यकर्तासँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै...